नेस्टा रोबर्ट मार्ली, वा चर्चित नाम बब मार्ली (६ फेब्रुअरी १९४५–११ मे १९८१) एक जमैकन गायक, गीतकार तथा संगीतकार हुन् ।

- आखाँ खोल र आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?
- प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
- संगीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुँदैन ।
- के तिमीलाई थाहा छ पहिलो ढोका बन्द हुदाँ दोस्रो खुलेको हुन्छ ।
- थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।