प्रेरक प्रसंग : विख्यात गायक बब मार्लीका पाँच भनाइ

नेस्टा रोबर्ट मार्ली, वा चर्चित नाम बब मार्ली (६ फेब्रुअरी १९४५–११ मे १९८१) एक जमैकन गायक, गीतकार तथा संगीतकार हुन् ।

  • आखाँ खोल र आफैँलाई हेर त, के तिमीले जिइरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?
  • प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
  • संगीतको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुँदैन ।
  • के तिमीलाई थाहा छ पहिलो ढोका बन्द हुदाँ दोस्रो खुलेको हुन्छ ।
  • थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।
Loading...