पहिलो हाफमा गोलविहीन आर्मी र एनआरटी

काठमाडौं, ११ माघ । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी क्लबले खेलिरहेका छन् ।

जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।

Loading...