कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

विराटनगर, ७ माघ । कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।

रााष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Loading...