आर्सनल र सेफिल्डको खेल बराबार

विराटनगर (एजेन्सी), ५ माघ । इंलिस प्रिमियर लिगको गएरातिको खेलमा आर्सन र सेफिल्ड बराबरीमा रोकिएका छन् ।

खेलमा आर्सनलले सेफिल्ड युनाइटेडसँग १ १ गोलको बराबरी खेल्यो ।

आफ्नै मैदानमा सेफिल्ड यूनाइटेडविरुद्ध अग्रता लिएपनि उसले जोगाइराख्न सकेन् । जसले गर्दा खेल बराबरीमा पुग्यो ।

खेलको ४५ औं मिनेटमा आर्सनलका ग्राबियल मार्टीनेलीले गोल गरि आर्सनललाई अगाडि बढाएपछि ८३ औं मिनेटमा जोन फ्लिकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।

आर्सनलले २३ खेलमा २९ अंक जोड्दा लिगको दशौँ स्थानमा रहेको छ । सेफिल्ड ३३ अंक जोड्दै सातौँ स्थानमा छ ।

Loading...