birat ribon

एकै ओभरमा सन्दीपको दुई विकेट

Neuro
एकै ओभरमा सन्दीपको दुई विकेट

विराटनगर १ माघ । मेलबर्न स्टारबाट बिग व्यास खेलिरहेका नेपाली बलर सन्दीप लामिछानेले एक ओभरमा दुई विकट लिएका छन् ।

सन्दीपले व्यक्तिगत तेस्रो ओभर मेडन राख्दै २ विकेट लिए ।

cura insider

दोस्रो ओभरमा उनले बलिङमा मार्कस स्टोइनिसले बनक्रोफ्टको विकेट ड्रप गरेका थिए ।

सोही ओभरको पाँचौँ बलमा उनले ब्याँक्रफ्टलाई डीप कभरमा स्टोनीसले ड्रप गरे ।

यो ओभरमा उनले चार रन मात्र खर्चिएका थिए ।

पहिलो ओभरमा पनि सन्दीपले निक्कै किफायती बलिङ गरे । उनले जम्मा पहिलो ओभरमा तीन रन दिएका थिए ।

jackson ribon