birat ribon

इंग्ल्यान्डको वर्ष खेलाडी हेन्डरसन र ब्रोन्ज

Neuro
इंग्ल्यान्डको वर्ष खेलाडी  हेन्डरसन र ब्रोन्ज

एजेन्सी, १ माघ । इंग्ल्यान्डको पूरुष तर्फको वर्ष खेलाडी जोर्डन हेन्डरसन घोषित भएका छन् । महिला तर्फ वर्ष खेलाडी लुसी ब्रोन्ज घोषित भएकी छन् ।

cura insider

रहिम स्टर्लिङ र ह्यारी केनलाई पछि पार्दै लिभरपुलका कप्तान हेन्डरसनले पुरुषतर्फको वर्ष खेलाडी घोषित भएका हुन् ।

महिलातर्फको वर्ष खेलाडी ब्रोन्ज घोषित भईन् । उनले महिला विश्वकप फुटबलमा इग्ल्याण्डलाइ सेमीफाइनलसम्म पूर्याउन महत्वपूर्ण याेगदान गरेकी थिइन् ।

jackson ribon