visit-nepal

नवयुगको गोल, पहिलो हाफमा आर्मीको अग्रता

काठमाडौं, २९ पुस । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगमा अहिले विभागीय टोली त्रिभुवन आर्मी र संकटा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । अहिले जारी उक्त खेलको पहिलो हाफमा आर्मीले अग्रता बनाएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा आर्मीले १–० गोलको अग्रता बनाएको हो । खेलको २९औं मिनेटमा आर्मीका लागि नवयुग श्रेष्ठले हेडर गोल गरे ।

Loading...