birat ribon

बार्सिलोलानका नयाँ कोच क्विक सेटिइन

Neuro
बार्सिलोलानका नयाँ कोच क्विक सेटिइन

विराटनगर २९ पुस । बार्सिलोनाले कोच अर्नेस्टो भल्भर्डेलाई हटाएर क्विक सेटिइनलाई नियुक्त गरेको छ ।

रियल बेटिसका पूर्वकोच क्विकलाई सन् २०२२ सम्मको लागि बार्सिलोनाले सम्झौता गराएको छ ।

cura insider

गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलको खेलमा लिभपुरसँग पराजित भएपछि भल्भर्डेलाई बर्खास्त गर्ने सोच भने बार्सिलोनाले बनाएको थियो ।

बार्सिलोना गत सातामात्र सुपरकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । जसले भल्भर्डेलाई बर्खास्तीको बाटो देखाएको छ ।

jackson ribon