म किन सुँगुर ?


ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल देशको सिमाना मिचिएकोबारे समाजिक सञ्जाल फेसबुकमा यसरी व्यंग गर्छन ।

म त सुँगुर रहेछु

कुनै एक मित्रले विद्वान् जे.एस. मिलको निम्नलिखित कथन उद्धृत गरेको पढेपछि खुबै घत लाग्यो । मिलले भनेका रहेछन्–
`सन्तुष्ट सुँगुर हुनुभन्दा असन्तुष्ट सोक्रेटस हुनु राम्रो।´

तर पढेर मात्रै के गर्नु , हुँ त म सुँगुर नै । नत्र म लिम्पियाधुराबिनाको नेपालको नक्सा कार्यालयको भित्तामा झुन्ड्याएर मस्तसँग गफ हाँकिरहेका हाम्रा शासकहरूबाट शासित हुन स्वीकार गर्थें र !?

phadinra nepal
Loading...