birat ribon

थ्रीस्टारविरुद्ध फ्रेन्ड्सको अग्रता

Neuro
थ्रीस्टारविरुद्ध फ्रेन्ड्सको अग्रता

काठमाडौं, २७ पुस । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबविरुद्ध खेल्दैछ । अहिले जारी उक्त खेलको पहिलो हाफमा फ्रेन्ड्सले १–० गोलको अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १३औं मिनेटमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।

cura insider
jackson ribon