birat ribon

आर्नाेल्ड प्लेयर अफ द मन्थ

Neuro
आर्नाेल्ड प्लेयर अफ द मन्थ

एजेन्सी,२६ पुस । इंग्लिस प्रिमियर लिगमा लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड प्लेयर अफ दि मन्थ घोषित भएका छन् । प्रिमियर लिगमा डिसेम्बरको प्लेयर अफ द मन्थ घोषित भएका हुन् । डिसेम्बरमा उनले एक गोलका गर्दा तीन गोल एसिष्ट गरेका थिए ।

प्लेयर अफद मन्थको उपाधि हात पारेपछि उनले आफ्ना लागि गौरवको विषय भएको बताएका छन् । लिभरपुलले डिसेम्बर महिनामा खेलेको पाँच खेलमा उनी समावेश थिए ।

cura insider
jackson ribon