birat ribon

सि चिनफिङ म्यानमार जादै

Neuro
सि चिनफिङ म्यानमार जादै

बेइजिङ २५ पुस । चिनियाँ राष्ट्रपति सि चिनफिङले छिमेकी देश म्यानमारको भ्रमण गर्ने भएका छन् ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको निमन्त्रणामा सिले म्यानमारको भ्रमण गर्न लागेका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

cura insider

चिनियाँ राष्ट्रपतिको औपचारिक भ्रमण १७ र १८ जनवरीमा हुने हुने तय भइसकेको विदेश मन्त्रालयका प्रवक्ता हु चुन यिङले बताए ।

jackson ribon