birat ribon

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Neuro
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

धनकुटा २५ पुस । धनकुटामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे-शुक्रबारे भित्री कच्ची सडकमा बतासे फिमरे खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३० वर्षीय टेकबहादुर लिम्बुको मृत्यु भएको हो ।

cura insider

शुक्रबार बिहान साढे ७ बजे लिम्बुलाई खोल्सीमा टाउको ढुङ्गाले ठोकिएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

हिजो राती बजारबाट घर जाने क्रममा को २८ प ८०५२ नम्बरको मोटरसाइकलमा सवार उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

jackson ribon