birat ribon

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Neuro
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

ओखलढुङ्गा, २२ पुस । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ३ स्थित सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

सोमबार राती साढे १० बजे बा ६५ प ७४७३ नम्बरको मोटरसाईकलमा भञ्ज्याङबाट सुनकोशी बल्खु जाने क्रममा स्थानीय ४५ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भइ बाटोबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

jackson ribon