birat ribon

हिमालयन शेर्पा र फ्रेन्ड्सले बराबरी खेले

Neuro
हिमालयन शेर्पा र फ्रेन्ड्सले बराबरी खेले

काठमाडौं २२ पुस । काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । मंगलबार भएको खेलमा यी दुई क्लबले गोलरहित बराबरी खेलेका हुन् ।

Padelux insider
cura insider

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् ।

यस बराबरीसँगै शेर्पाले ३ अंक जोडेको छ भने फ्रेन्ड्सले २ अंक जोडेको छ ।

jackson ribon