birat ribon

जनगणनामा स्थानीय जनशक्ति प्रयोग गर्न माग

Neuro
जनगणनामा स्थानीय जनशक्ति प्रयोग गर्न माग

विराटनगर २१ पुस । राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताइएको छ ।

Padelux insider
cura insider

‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिए ।

जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ । कार्यक्रमम जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन स्रोतको समुचित बाँडफाँटमा यसले सहयोग पु¥याउने चर्चागर्दै गणना पूर्वअभ्यास गर्नुपर्नेमा जोड दिए ।

कार्यालयका प्रमुख अशोकुमार भट्टराईले विदेशमा बस्नेको अनलाइन सूचना सङ्कलनका गर्नुका साथैसाथै ट्याबको प्रयोग गरी सही र विश्वासिलो गणना गर्ने विश्वास दिलाए । मोरङमा १ हजार ५ सय गणकले जनगणना सङ्कलन गर्ने छन् ।

jackson ribon