birat ribon

आज दिनभर तराई क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने

Neuro
आज दिनभर तराई क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने

विराटनगर १९ पुस । शनिबार दिनभरमा देशभर वर्षा तथा हिउँ पर्ने छ ।

Padelux insider
cura insider

मौसमविद्ले शुक्रबार पनि हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर भएको र आज (शनिबार ) शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने बताए ।

शनिबार देशभर दिनभर बादल लाग्ने देखिन्छ । तर बेलुकीपखबाट भने पानी रोकिने छ ।

तर फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने क्रममा रहेको र अझै केही दिन मौसम यस्तै रहन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजैदेखि पानी र हिउँ परेपछि देशभरकै जनजीवन प्रभावित भएको छ ।

jackson ribon