birat ribon

अक्षयलाई साडीमा सजिलो

Neuro
अक्षयलाई साडीमा सजिलो

सन् २०२०मा अक्षय कुमारका चार फिल्म आउँदैछन् । यी चार फिल्म मध्ये फिल्म लक्ष्मी बमको चर्चा भने अत्यधिक छ ।

Padelux insider
cura insider

तेश्रो लिङ्गीको भूमिकामा अक्षय कुमार रहेको फिल्म लक्ष्मी बमको फस्ट लूक सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तहल्का नै मच्चिएको थियो । साडीमा सजिएको अक्षयको फोटो सार्वजनिक भएपछि हंगामा मच्चिएको हो ।

भारतीय सञ्चार माध्यमलाई अक्षयले प्रतिकृया साडीमा निक्कै नै हल्का महसुस भएको बताए । साडी लगाएर सुटिङ गर्दा सजिलै भएको उनले बताए ।

तर ट्रन्सजेन्डरको भूमिका निभाउन भने निक्कै गाह्रो भएको उनले बताए । तेश्रो लिङ्गी भूतको भूमिकामा देखिन समस्या भएको उनले बताए ।

यो वर्ष अक्षय कुमारको सूर्यवंशी, लक्ष्मी बम, पृथ्वीराज र बच्चन पाण्डे फिल्म आउँदै छ ।

jackson ribon