birat ribon

प्रधानमन्त्री ओलीले डायलासिस गराए

Neuro
प्रधानमन्त्री ओलीले डायलासिस गराए

काठमाडौं १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार डायलासिस गराएका छन् ।

Padelux insider
cura insider

प्रधानमन्त्री ओलीको मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो ।

दिउँसो अस्पताल गएका ओली साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओली केही समययता नियमति डायलासिसमा छन् ।

यसअघि एपेन्डिसाइटिसको शल्यक्रिया गरेर फर्किएपछि ओली सार्वजनिक कार्यक्रममा समेत निस्किन छोडेका छन् ।

jackson ribon