visit-nepal

विराटनगरमा यसरी भयो भ्रमण वर्षको शुभारम्भ (फोटो फिचर)

विराटनगर, १६ पुस । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश एक सरकारले पनि भव्य शुभारम्भ गरेको छ । प्रदेश राजधानी विराटनगरमा सरकारले विभिन्न कार्यक्रमसहित भ्रमण वर्षको सुभारम्भ गरेको हो । शहीद रंगशालमा भ्रमण वर्षको भव्य उद्घाटन भएको थियो ।

तस्बिर : यज्ञ अधिकारी

Loading...