birat ribon

चीनमा महानगरपालिका रहेको भवनमा आगलागी हुँदा, ६ जनाको मृत्यु

Neuro
चीनमा महानगरपालिका रहेको भवनमा आगलागी हुँदा, ६ जनाको मृत्यु

चीन, १४ पुस । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार चोङ्गकिङको फुलिङ जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ः५५ मा आगलागी शुरु भएको हो । सो आगलागीको कारण भने खुल्न नसकेको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ ।

cura insider

यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ । रासस

jackson ribon