birat ribon

विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो नबनाऔं – शिक्षामन्त्री

Neuro
विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो नबनाऔं – शिक्षामन्त्री

काठमाडौं, १३ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो बनाउन नहुने बताएका छन् । नेपाल प्राध्यापक सङ्घद्वारा आइतबार आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा उनले यस्तो बताएका हुन् ।

Padelux insider
cura insider

मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आगामी दिनमा विश्वविद्यालयलाई ज्ञान तथा अनुसन्धनात्मक थलोका रुपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गरे ।

jackson ribon