birat ribon

जलेर एक जनाको मृत्यु

Neuro
जलेर एक जनाको मृत्यु

मोरङ १२ पुस । मोरङ ग्रामथानमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

ग्रामथान गाँउपालिका ४ का पारस सरदारको बारीमा रहेको गोठमा आगलागी हुदा ७५ बर्षीय राम बहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

cura insider

गएराती फुसको छाँनो भएको गोठमा आगलागी हुँदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको आगोले जलेर मृत्यु भएको हो ।

jackson ribon