birat ribon

घाँस काट्दा भीरबाट लडेर वृद्धको मृत्यु

Neuro
घाँस काट्दा भीरबाट लडेर वृद्धको मृत्यु

पाँचथर १२ पुस । पाँचथर तुम्वेवामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । तुम्वेवा गाँउपालिका ५ निगालेका ७५ वर्षीय अटलसिंह राईको लडेर मृत्यु भएको छ।

cura insider

शुक्रबार दिउँसो साँढे ४ बजे बारीमा घाँस काट्ने क्रममा कान्लाबाट अन्दाजी १० फिट तल खसेर लड्दा राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

jackson ribon