birat ribon

गोठमा आगलागी हुँदा वृद्धको मृत्यु

Neuro
गोठमा आगलागी हुँदा वृद्धको मृत्यु

मोरङ, १२ पुष । मोरङ ग्रामथान गाँउपालिका– ४ मा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । स्थानीय पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुँदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको हो ।

शुक्रबार हिजो बेलुका फुसको छाँनो भएको गोठमा आगलागी हुँदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

cura insider
jackson ribon