birat ribon

नेपाल जेसीजको अध्यक्षमा मोरङका शंकर निर्वाचित

Neuro
नेपाल जेसीजको अध्यक्षमा मोरङका शंकर निर्वाचित

विराटनग,१२ पुष । नेपाल जेसीज वर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर निर्वाचित भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औं राष्ट्रिय महाअधिवेशनबाट शंकर अध्यक्षमा निर्वाचित भएका हुन् ।

शंकरले चितवनका अरुणेश्वर खनाल र काभ्रेका विकास मानन्धरलाई पराजित गरे । निर्वाचित शंकरले ५ सय ५१ मत प्राप्त गर्दा विकास मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरेका थिए ।

cura insider

शंकरले सन् २०११ मा पथरी जेसीजको संस्थापक अध्यक्ष हुँदै नेपाल जेसिजको वर्ष २०१४ राष्ट्रिय उपाध्यक्ष र २०१८ मा कार्यकारी उपाध्यक्ष बनेका थिए ।

jackson ribon