birat ribon

शौचालयमा प्रहरी जवानको शव

Neuro
शौचालयमा प्रहरी जवानको शव

विराटनगर,११ पुस । शौचालयमा झुण्डिएको अवस्थामा प्रहरी जवानको शव भेटिएको छ ।

cura insider

वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को शौचालयमा प्रहरी जवान सञ्जीव खड्काको शव झुण्डिएको अवस्थामा भेटिएको हो ।

भोजपुर घर भएका खड्काको शव झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी दरबन्दी भएका खड्का केही दिन अघि मात्र वडा प्रहरी कार्यालयमा खटिएका थिए ।

jackson ribon