birat ribon

विप्लवका जनसकार प्रमुखसहित चार कार्याकर्ताद्वारा आत्मसमर्पण

Neuro
विप्लवका जनसकार प्रमुखसहित चार कार्याकर्ताद्वारा आत्मसमर्पण

विराटनगर ११ पुस । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख र जिल्ला सचिवले आत्मसमार्पण गरेका छन् ।

पक्राउ परेपछि पार्टी परित्याग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण गरेका विप्लवका चार कार्यकर्ता रिहा भएका छन् ।

cura insider

मोरङको जनसत्ता प्रमुख दिपक आचार्य, मोरङ सचिव नवराज नेपालसहित चार जनाले पार्टी परित्याग गरेको कागज गरेपछि मोरङ प्रहरीले छोडेको छ ।

नेकपा विप्लव समूहको साधारण सदस्य समेत नरहने गरी आत्मासमर्पण गर्दै उनीहरु रिहा भएका हुन् । रिहा हुनेमा पार्टी सदस्य मोरङको मिक्लाजुङ ३ का गोविन्द कार्की र जगतबहादुर पुलामी मगर रहेका छन् ।

jackson ribon