birat ribon

रुखले थिचेर एक जनाको मृत्यु

Neuro
रुखले थिचेर एक जनाको मृत्यु

ताप्लेजुङ ११ पुस । ताप्लेजुङमा रुखले थिचेर एक महिलाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंगा गाउँपालिका २ हपुखोला का ५० वर्षीया पदममाया खड्काको रुखले थिचेर मृत्यु भएको हो ।

बिहिवार दिउँसो ४ बजे जेसिबीले हपुखोला तेल्लोक जोड्ने सडक खन्ने क्रममा बडहरको रुख ढल्दा स्थानीय खड्कालाई थिचेको हो ।

cura insider

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

jackson ribon