birat ribon

दिल्लीमा आगलागी : चालिसको जिवितै उद्धार

Neuro
दिल्लीमा आगलागी : चालिसको जिवितै उद्धार

नयाँ दिल्ली १० पुस । भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागी भएको छ ।

केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ ।

cura insider

नयाँ दिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन् । बिहीबार राती करिब २ बजेतिर आगलागी भएको थियो ।

घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

jackson ribon