birat ribon

मृत अवस्थामा फेला

Neuro
मृत अवस्थामा  फेला

तेह्रथुम ९ पुस । तेह्रथुममा एक व्यक्ति मृत फेला परेका छन् । तेह्रथुमको छथर गाउँपालिका ६ का ५० वर्षीय लिलम लम्जेल छथर गाउँपालिका ५ स्थित बाटोमा मृत फेला परेका हुन् ।

cura insider

मंगलबार घरबाट शुक्रवारे बजारहिडेका लम्जेल बुधबार बिहान छथर गाउँपालिका ५ को सुदाप जाने बाटोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रवारे बजारमा अत्याधिक मादक पदार्थ सेवन गरेर घर फर्किएका लम्जेल बाटोमा नै सुतेको र चिसोका कारण मृत्यु भएको हुन सक्ने स्थानीयको भनाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

jackson ribon