तस्बिरमा १७औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन

विराटनगर , ७ पुस । एक नम्बर प्रदेशको राजधानी विराटनगरमा ६ र ७ पुसमा १७ औ अन्तराष्ट्रिय मैथिली सम्मेलन आयोजना भयो । उपप्रधान तथा कानुन न्याय मन्त्री उपेन्द्र यादबले उदघाटन गरेको उक्त्त सम्मेलनका केही झलकहरु कोशी अनलाइनकालागि यज्ञ अधिकारी , शिवहाङ राईले क्यामेरामा यसरी कैद गरेका छन ।

Loading...