भानुभक्त्तको थाहा

नेपाली पत्रकारहरुको योग्यता र दक्षतावारे नेपाल पत्रकार महासंघको केन्द्रिय भेलाको निर्णयलाई आधार बनाउदै सञ्चार बिज्ञ भानुभक्त्त आचार्य समाजिक सञ्जालमा यस्तो लेख्छन ,
कस्ता मान्छे पत्रकार भएका रहेछन् भन्ने थाहा पाउनुभो होला नि ?
OR
पत्रकार कस्ता मान्छे भइसकेका रहेछन् भन्ने थाहा पाउनुभो होला नि ?

बुँदा नं. २ ।
“पत्रकार महासंघको संगठन सुद्धीकरण अभियानलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन तिनै तहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, निजामति कर्मचारी, राजनैतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरिएको छ ।”

Loading...