एकै चोटी दिक्षित भए पुर्वाञ्चल विश्वविद्यालयबाट १० हजार बिद्यार्थी (फोटो फिचर)

२७ मंसिर शुक्रवार पूर्वाञ्चल विश्व विद्यालयले मोरङको गोठगाउँमा ९औ दिक्षान्त समारोह आयोजना गरयो । उक्त्त समारोहबाट पूविका ९ हजार ९ सय ८८ विद्यार्थी एकैचोटी दिक्षित भए । शैक्षिक सत्र २०७२,०७३,०७४,०७५ परिक्षामा सर्वोत्कृष्ट हुने ३४ जना बिद्यार्थीले गोल्डमेडल प्राप्त गरे । विश्वविद्यालयका सहकुलपति एवं संघिय सरकारका शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बिद्यार्थीहरुलाई दिक्षित गरे ।


फोटो, – सुरेन्द्र मल्ल , यज्ञ अधिकारी (कोशी अनलाइन )

Loading...