राखेप सचिवलाई आग्रह

नेपालमा भर्खरै सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा खेलकुद परिषदका सचिव दाबी गरेर अनुसार नेपालले पदक जित्न सफल भएको छ । यसैले विराट अनुपम राखेप सदस्य सचिवलाई समाजिक सञ्जाल मार्फत यस्तो आग्रह गर्छन ,
राखेप सदस्य सचीव रमेस सिलवालको दम देखियो । ५० स्वर्ण जित्ने भनेको ५१ जित्यो नेपालले। अध्ययन र तुलना दामी रैछ सिलवाल सरको। अब सरले यो ५१ स्वर्ण जिताउन ९०% योगदान गर्ने सेना, ससस्त्र र नेपाल प्रहरीको खेलकुद बजेटमा राखेपको ९०% बजेट दिएर सहयोग गर्नुपर्यो। सुरक्षा निकायले मात्रै खेलकुद र खेलाडी चिन्दा रैछन। हुर्काउदा रैछन। किनभने त्या भित्र नाङ्गो राजनीति कम्तीमा खेल र खेलाडीमा चै हुदैन ,

Loading...