इटहरीमा लैगिंक हिंसा विरुद्ध महिला फुटसल

इटहरी २१ मंसिर । १६ दिने लैंगिक हिंसाविरुद्घको अभियानका क्रममा इटहरी उपमहानगरपालिकाले महिला समूहबीच मैत्रीपूर्ण फुटसलको आयोजना गरेका छ ।

उपमहानगरका कर्मचारी र जनप्रतिनिधि महिला तथा पत्रकार महिला साथै उद्यमी महिला र सामाजिक संघसंस्थाका महिलाबिच पाथीभरा फुटसल काब्यवाटिकामा मैत्रीपुर्ण फुटसल खेल भएको हो ।

Loading...