‘मन्त्रीज्यू, कोशी अस्पताल परिसरमा दुई वेवारिसे बिरामी मृत्युसँग लडिरहेका छन् !’

विराटनगर, १८ मंसिर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सार्वजनिक कार्यक्रममा उपचार नपाएर कोही नेपालीले मर्न नपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममा मन्त्रीले भाषण गरेपनि व्यावहार भने ठीक विपरीत छ । सरकारी स्वामित्वमा रहेको विराटनगरको कोशी अस्पतालकाे इमरजेन्सी वार्ड अगाडि दुई जना बिरामी उपचार नपाएर छटपटाइरहेका छन् । सिकिस्त बिरामी भएका दुई … Continue reading ‘मन्त्रीज्यू, कोशी अस्पताल परिसरमा दुई वेवारिसे बिरामी मृत्युसँग लडिरहेका छन् !’