fbpx

स्काभेटरलाई लक्षित गरी राखेको बम डिस्पोज

उदयपुर, ६ मंसिर । उदयपुरको कटारीमा स्काभेटरलाई लक्षित गरी राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका– १४ झाक्रिटार र उदयपुर जिल्ला कटारी नगरपालिका १२ नजिक पर्ने मारुती सिमेन्ट कारखाानाको ढु¨ा खानीमा रहेको स्काभेटरलाई लक्षित गरी बिहीबार अज्ञात समूहले राखेको बम रणशार्दुल गणबाट गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

Loading...