खड्काको देशको आवाज भाग दुई सार्वजनिक

रंगेली, ५ मंसिर । राष्ट्रिय गायकको पहिचना बनाएका सुमित खड्काले आफ्नो गिति एल्बम सार्वजनिक गरका छन् । खड्काले आज एक कार्यक्रमका विच ‘देशको आवाज भाग–२’ सार्वजनिक गरेका हुन ।

खड्काले अहिले सम्म १ सय ५० भन्दा बढी रािष्ट्रय गित गएका सकेका छन् । उनले रािष्ट्रयगितका ९ वटा एल्बम निकालिसकेका छन् ।

विराटनगर महानगरपालीकाका मेयर भिम पराजुलीकी आमा,गायक खडकाकी आमा , पूर्वाचल अनाथ आश्रमकी आमा सीता पोखरेललगायले एल्बमको बिमोचन गरेका हुन् ।

विमाेचन समाराेहमा विराटनगर महानगरपालिकाका  मेयर पराजुली, प्रशाकिय अधिकृत एकदेव अधिकारी, नेकपा केन्द्रिय सदय महेश रेग्मी, उद्योगी महेस जाजु, मोरङ व्यापार संघ अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे लगायतकाे सहभागिता थिए ।

Loading...