fbpx

रुखबाट लडेर एकजना मृत्यु

मोरङ ४ मंसिर । मोरङ रतुवामाई नगरपालिका ५ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीय बालबोध रायको रुखबाट लडेर मृत्यु भएको हो ।

आज बिहान ११ बजे घर नजिकै खेतमा रहेको सफेदाको रुखमा चढेर। हाँगा झार्ने क्रममा लड्दा उनको मृत्यु भएको छ उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...