fbpx

म्यानमार भर्सेस नेपाल, यहाँबाट हेर्नुहोस् (लाइभ)

विराटनगर, २१ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले म्यानमारविरुद्ध खेलिरहेको छ । म्यानमारको मन्डला थिरी स्टेडियमा जारी उक्त खेलमा यी दुई टोलीले खेलिरहेका छन् ।

सन् २०२२ को कतार फिफा विश्वकप छनोटअन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

लाइभ हेर्नका लागि यहाँ थिच्नुहोस्

Loading...