fbpx

म्यानमारविरुद्ध नेपालको सुरुआती ११ : विमल एक्लो फरवार्ड, भरत बेन्चमा

विराटनगर, २१ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले म्यानमारविरुद्ध खेल्दैछ । नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेबाट सुरु हुने उक्त खेल म्यानमारको मन्डला थिरी स्टेडियमा हुनेछ ।

सन् २०२२ को कतार फिफा विश्वकप छनोटअन्तर्गत समूह चरणको खेल खेलिरहेको नेपालले घरेलु मैदानमा हुने खेलअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यस खेलका लागि प्रशिक्षक योहान कालीनले सुरुआती ११ सार्वजनिक गरेका छन् । जसमा विमल घर्तीमगर एक्लो फरवार्ड रहेका छन् ।

यस्तो छ नेपालको सुरुआती ११ः

aa

Loading...