विराटनगर २० कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा अहिले भारतको आसामिस टोली मोलवे र विगाभीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
डोमालाल राजवंशी रंगाशालामा जारी यस खेलमा दुवै टोली एक–अर्काविरुद्ध जित निकाल्ने दाउमा छन् ।
अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,Moulhoi Club Assam (MEL) Vs Tribhuwan Army Club (TAC)Third Quarter Final GameLive from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa
Posted by Koshi Online on Wednesday, November 6, 2019