विर्तामोड १९ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा अहिले विभागीय टोली नेपाल पुलिस र सशत्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । झापाको विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा विभागीय टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।
समुह ‘बी’को पहिलो खेलमा झापा ११ लाई पराजित गरेको नेपाल पुलिस क्लब र एपिएफबीचको बिजेता सेमिफाइनलमा प्रवेश गर्नेछ । समुह ‘ए’ बाट सोमबार पाहुना टोली सिक्किम आक्रामक क्लब सेमिफाइनल प्रवेश गरेको थियो ।
अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,Nepal Police Club Vs Armed Police Force (APF) Second Quarter Final GameLive from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa
Posted by Koshi Online on Tuesday, November 5, 2019