birat ribon

सुरुङमा फसेका तीनजना मजदुरको मृत्यू

Neuro
सुरुङमा फसेका तीनजना मजदुरको मृत्यू

बझाङ, १८ कात्तिक । निर्माणाधीन सुरुङमार्गमा फसेका तीनजा मजदुरको मृत्यु भएको छ । कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ जना मजदुर मध्ये ३ जना मजदुर मृत अवस्थामा फेला परेका हुन् ।

सुरुङ भित्र फसेका मजदुर मध्ये तीनजानको शव ९ सय मिटरभित्र फेला परेको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

cura insider

स्थानीय टोलीले उद्धार गर्न नसकेपछि उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मार्फत टोली आएको थियो । सो टोलीले ३ जना मजदुरको शव सोमबार दिउँसो फेला पारेकाे थियाे । सुरुङ भित्र फसेका अर्का एक मजदुरको भने खोजी भइरहेको छ ।

jackson ribon