birat ribon

अन्नपूर्ण हाम्रो गोल्डकप : सिक्किम र बेलबारी ११ भिड्दै, यहाँबाट हेर्नुहोस् लाइभ

Neuro
अन्नपूर्ण हाम्रो गोल्डकप : सिक्किम र बेलबारी ११ भिड्दै, यहाँबाट हेर्नुहोस् लाइभ

विर्तामोड १७ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपअन्तर्गत अहिले तेस्रो खेल भइरहेको छ । आजको खेलमा आक्रमक फुटबल क्लब सिक्किमसँग बेलबारी ११ ले प्रतिस्पर्धा गरिरहेको छ ।

cura insider

विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा सिक्किम आज दोस्रो जित निकाल्ने दाउमा छ । यता, बेलबारी भने सुखद सुरुआत गर्ने योजनामा छ । सिक्कमले उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई हराएको थियो ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा,Belbari Xi Vs Akraman FC, Sikkim Live from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa

Posted by Koshi Online on Monday, November 4, 2019

jackson ribon