fbpx

लिटल कोशीको फाइनल सोमबार

विराटनगर १८ कात्तिक । तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनल सोमबार हुँदै छ । जय मिडिया म्यानिजमेन्ट प्रालिले आयोजना गरेको लिटल कोशीको फाइनल इटहरी गरिने आयोजकले जनाएको छ ।

स्कूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनकुटाका प्रतियोगिहरू सहभागी छन् ।

Loading...