fbpx

एक नम्बर प्रदेशको राजधानी विराटनगरमा छठ पूजा २०७६ का दृश्यहरु (फोटो फिचर)

विराटनगर ,१६ कात्तिक । एक नम्बर प्रदेशको राजधानी विराटनगरमा यो बर्ष २०७६ को छठ पर्व धुमधामसाथ आयोजना भएको छ । छठ पर्र्ब मनाउन बिराटनगरको पुर्व हाटखोला स्थित सिँघिया खोला , पश्चिम केशलिया खोला र नहर , दक्षिणमा रानी स्थित मन्टा पोखरी उत्तर घिनाघाट र सिँघियाघाटमा ब्रतालु र भक्त्तालु मानिशहरुको ओइरो लागेको थियो । शनिवार छठ पूजा स्थलहरु (घाटहरु) चिरिच्याट्ट पारेर सजाइएको थियो । घाटमा भेला भएका भक्त्तजन र ब्रातालुहरुले घाटमा पुगेर जगतको कल्याण र पारिवारिक शुखशान्तिको कामना गर्दै अस्ताउँदो सुर्यलाई सामुहिक रुपमा अध्र्य दिए । आइतवार बिहान उदाउँदो सुर्यलाई अध्र्य दिएपछि यो बर्षको छठ पूजा समाप्त हुन्छ ।



फोटो , सुरेन्द्र मल्ल । यज्ञ अधिकारी (कोशी अनलाइन )

Loading...