fbpx

छठको दोस्रो दिन पूजा सामग्री किन्नेको भिड, हेर्नुहोस् १२ तस्बिर

विराटनगर, १५ कात्तिक । सूर्यको उपासनासँगै शुद्धतासँग समेत जोडिएको पर्व हो छठ । छठमा ब्रत बस्नेहरूले धेरै नियमको पालना गर्नुपर्ने हुन्छ । यो पर्व प्रकृतिसँग पनि पनि जोडिएको छ । यस पर्वमा सम्पन्न विपन्न सबैले नियममा बसेर अस्ताउँदो र उदाउँदो सूर्यको पूजा अर्चना गर्ने गर्छन् ।

छठमा पूजाका लागि थो–थोरै तर धेरै प्रकारका सामाग्री आवश्यक पर्ने गर्छ । पूजा सामग्रीमा हरिया सागपातदेखि बोटबिरुवासमेत आवश्यक पर्नेगर्छ । विराटनगरको गुद्री बजारमा पूजाका लागि आवश्यक सामग्री किन्नेको ठूलो भिड लागेको थियो । उक्त गतिविधिलाई हामीले तस्बिरमा समेट्ने प्रयास गरेका छौँ ।

 

 

 

 

 

 

 

 

 

 

Loading...