fbpx

ओक्जमबर्गको शोरुम विराटनगरमा

विराटनगर १३ कात्तिक । प्रख्यात भारतीय ब्राण्ड ओक्जमबर्गको शो रुम विराटनगरमा सञ्चालनमा आएको छ । ओक्जमबर्ग सियारामको पुरुषहरुको लागि कपडाको ब्राण्ड हो । ओक्जमबर्ग ब्राण्डका रेडिमेट कपडाका शोरूम विराटनगरको हनुमानादास रोडमा सञ्चालनमा रहेको छ ।

संचालक राकेश चिरानियाका अनुसार ओक्जमबर्गको शोरुम भारत, श्रीलंका, बगंलादेश, युएई जस्ता विभिन्न देशमा रहेको छ । उनका अनुसार गुणस्तरीय भएको कारण भारत तथा विश्वको धेरै देशहरुमा ओक्जमबर्गको कपडाहरु प्रख्यात छ ।

ओक्जमबर्ग खोज्नेहरुको लागि अब विराटनगरमै सबै उत्पादन उपलब्ध गराउने पाउँदा खुशी रहेको संचालक चिरानियाले बताए ।

Loading...